अर्थनीति
अर्थनीतिसंविधान संशोधनमा एफएनसिसिको सुझाव: उदार अर्थतन्त्रको प्रस्तावना
नेपाल उद्योग वाणिज्य महासंघले सामाजिक न्यायसहितको प्रतिस्पर्धात्मक, खुला बजार अर्थतन्त्रलाई संविधानमा स्पष्ट रूपमा समेट्न सुझाव दिएको छ।संविधान संशोधनका लागि बनेको कार्यदलले मंगलबार गरेको छलफलमा महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले यस्तो सुझाव राखेका हुन्।...
अर्थनीतिआर्थिक मामिलासम्बन्धी बजेट कार्यान्वयनमा सुधार
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा सुधार देखिएको छ।नेपाल उद्योग परिसंघ (सिएनआइ)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा सुरू गरेको 'बजेट वाच'को तेस्रो त्रैमासको समीक्षामा बजेट कार्यान्वयनमा सुधार देखिएको हो।चालु आवको बजेटमा समावेश निजी क...
फिन इलेक्ट्रो–टेक २०२६ जेठ २२ गतेदेखिमंगलबार, जेठ १२, २०८३
काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ गतेदेखि २५ गतेसम्म हुने भएको छ । उक्त ...
निजी क्षेत्रसँग सम्बन्धित विषयमा कस्तो छ बजेट कार्यान्वयनको स्थिति ?मंगलबार, जेठ १२, २०८३
काठमाडौं । सरकार आगामी आर्थिक वर्षको बजेट विनियोजनको अन्तिम तयारीमा छ । तर, सरोकारवालाहरूले भने चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको गति अझै अपेक्षाअनुसार बढ्न नसकेको बताएका छन् ।नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संय...
नेपाल र रोमानियाबीच व्यापार-लगानी सहकार्य सुदृढ बनाइनेमंगलबार, जेठ १२, २०८३
काठमाडौं । नेपाल र रोमानियाका व्यवसायीहरूले व्यापार तथा लगानी सहकार्य सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।नेपाल तयारी पोशाक उद्योग संघले काठमाडौंमा आयोजना गरेको आरएमजी क्षेत्र र नेपाल-रोमानिया व्यापार मञ्चको उद्घाटन र अन्तरक्रिया कार्यक्रममा यस्तो प...
करिब ३५ लाखमा शिशु स्याहार केन्द्र निर्माण गर्दै राष्ट्र बैंकमंगलबार, जेठ १२, २०८३
काठमाडौं । नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित बैंकको ब्लक ‘ए’ मा शिशु स्याहार केन्द्र निर्माण गर्ने भएको छ ।बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रमार्फत यो निर्माण कार्य अगाडि बढाउन योग्य नेपाली बोलपत्रदाताहरू...
अमेरिकी डलरको मूल्य कति छ ?बुधबार, जेठ १३, २०८३
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२.०८ र बिक्रीदर रु १५२.६८ कायम भएको छ ।युरोपियन युरो एकको खरिददर रु १७७.०९ र बिक्रीदर रु १७७.७९, बे...
अर्थनीतिसरकार ढोका-ढोकामा पुगेर लगानी विस्तारका लागि आग्रह गर्दैछ: अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई चिन्ता नलिन आग्रह गरेका छन्।बजेटको सिद्धान्त र प्राथमिकतामाथि सदनमा उठेको प्रश्नको जवाफ दिने क्रममा उनले निजी क्षेत्रको ढोका-ढोकामा पुगेर लगानी विस्तारको आह्वान गर्ने बताए हन्।केही माननीय सदस्यहरूले न...
अर्थनीतिनेपाली चियाप्रति भारत झनै कठोर बन्ने संकेत
नेपालमा उत्पादित तयारी चिया भारतीय बजार जान रोकिएको १९ दिन पूरा हुँदै गर्दा भारतीय पक्षले झनै कठोर बन्ने संकेत गरेको छ।भारतीय टि बोर्डले पश्चिम बंगालका चिया व्यापारीहरूलाई नेपालबाट कुनै पनि माध्यमबाट चिया नल्याउन निर्देशन दिँदै यदि अटेरी गरे सबैको गो...
नेपालीको भरपर्दो ‘चिसो साथी’ बन्दै सीजीका ४४ मोडलका रेफ्रिजरेटरमंगलबार, जेठ ५, २०८३
काठमाडौं । गर्मी मौसम सुरु भएसँगै नेपाली घरपरिवारमा खानेकुरा सुरक्षित राख्ने चिन्ता पनि बढ्न थालेको छ । बिहान पकाएको खाना बेलुकासम्म ताजा राख्नेदेखि बजारबाट किनेर ल्याएको तरकारी, फलफूल तथा डेरी उत्पादनहरू बिग्रन नदिने आवश्यकता गर्मीयाममा झन् महत्त्वप...
'स्टडी इन नेपाल फोरम २०२६' सम्पन्न, शैक्षिक केन्द्र बनाउने र रोजगार अन्तर कम गर्ने लक्ष्यमंगलबार, जेठ ५, २०८३
काठमाडौं । नेपालको उच्च शिक्षामा सुधार र स्नातकहरूको रोजगार क्षमता बढाउने उद्देश्यले ललितपुरको होटल हिमालयमा 'स्टडी इन नेपाल एन्ड ट्रान्सनेसनल एजुकेसन फोरम २०२६' सफलतापूर्वक सम्पन्न भएको छ ।ग्लोकल प्रालिको आयोजना तथा काठमाडौं विश्वविद्यालय, युनेस्को,...
धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्योबुधबार, वैशाख ३०, २०८३
काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ चैत मसान्तसम्म नेपालको धितोपत्र बजारमा उल्लेखनीय विस्तार देखिएको हो ।अघिल्लो चैतमा धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २५ अर्ब पुगेको थियो...
नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्तालाईमंगलबार, वैशाख २९, २०८३
काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती)ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडसँगको साझेदारीमा सञ्चालित यो सेवा नेपालकै पहिलो डिजिटल वालेट सुविधा हो ।यसले प्रयोगकर्ताहरूलाई आफ्नो वालेटम...