लोड हुँदैछ... |
☁️ काठमाडौं लोड हुँदैछ... | AQI: —

News Aggregator

नेपालको समाचार

राजनीति

सभामुखको आदेशबिनै संसद् बैठकबाट निकालिइन् कांग्रेस सांसद२०८३ जेठ  १२ गते १६:४९ अगाडि
onlinekhabar 2026 May 27, 00:59

सभामुखको आदेशबिनै संसद् बैठकबाट निकालिइन् कांग्रेस सांसद२०८३ जेठ १२ गते १६:४९ अगाडि

बैठक चलिरहेका बेला मोबाइलबाट तस्वीर खिचेको भन्दै मर्यादापालकले सांसद सेन्दाङलाई बाहिर निकालेको बताइएको छ । १२ जेठ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालको आदेशबिना मर्यादापालकले नेपाली कांग्रेसकी सांसद गीता सेन्दाङलाई प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निक...

युरोपेली प्रतिनिधिमण्डलले भन्यो- नेपाल सरकारका प्राथमिकतामा सहकार्य गर्न तयार छौं२०८३ जेठ  १२ गते १६:४६ अगाडि
onlinekhabar 2026 May 27, 00:59

युरोपेली प्रतिनिधिमण्डलले भन्यो- नेपाल सरकारका प्राथमिकतामा सहकार्य गर्न तयार छौं२०८३ जेठ १२ गते १६:४६ अगाडि

नेपाल भ्रमणमा रहेको युरोपेली प्रतिनिधिमण्डलले सरकारको सुशासन, आर्थिक वृद्धि र रोजगारी सिर्जनासम्बन्धी प्राथमिकतामा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । १२ जेठ, काठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली प्रतिनिधिमण्डलले नेपाल सरकारको सुशासन, आर्थिक वृद्...

चोरविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा : चढ्छन् १ करोडको गाडी, साढे ३ तले पक्की घर२०८३ जेठ  १२ गते २१:५२ अगाडि
onlinekhabar 2026 May 27, 00:59

चोरविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा : चढ्छन् १ करोडको गाडी, साढे ३ तले पक्की घर२०८३ जेठ १२ गते २१:५२ अगाडि

चोरीको कसुरमा समातिएका एक व्यक्तिको सम्पत्ति देखेर प्रहरी अधिकारीहरू नै चकित परेका छन् । १२ जेठ, काठमाडौं । चोरीलाई नै पेसा बनाएका व्यक्तिहरूले पटकपटक चोर्ने, चोरेरै जीविका चलाउने र चोरीको पैसा मोजमस्तीमा उडाउने गरेको देखिन्छ । तर प्रहरीले गोली हानेर...

२९ जना सहसचिवको सरुवा (सूचीसहित)२०८३ जेठ  १२ गते २२:०१ अगाडि
onlinekhabar 2026 May 27, 00:58

२९ जना सहसचिवको सरुवा (सूचीसहित)२०८३ जेठ १२ गते २२:०१ अगाडि

१२ जेठ, काठमाडौं । सरकारले २९ जना सहसचिवहरूको सरुवा गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठक विभिन्न २९ जना सहसचिवहरूको सरुवा गरेको हो । कसको कहाँ सरुवा ? खुसी दुःखी अचम्मित उत्साहित आक्रोशित Forgot Password?

पोखरा बसपार्कको जग्गा किनबेचको छानबिन गर्न पूर्वन्यायाधीश बरालको नेतृत्वमा समिति गठन२०८३ जेठ  १२ गते २२:०७ अगाडि
onlinekhabar 2026 May 27, 00:58

पोखरा बसपार्कको जग्गा किनबेचको छानबिन गर्न पूर्वन्यायाधीश बरालको नेतृत्वमा समिति गठन२०८३ जेठ १२ गते २२:०७ अगाडि

१२ जेठ, पोखरा । पोखरा बसपार्क निर्माणका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका विवाद र गुनासोको सत्यतथ्य छानबिन गर्न पोखरा उपत्यका नगर विकास समितिले तीन सदस्यीय न्यायिक अध्ययन समिति...

तयार भयो नयाँ संसद् : कुर्सीदेखि कार्पेटसम्म निलो (तस्वीरहरू)२०८३ जेठ  १२ गते २१:५२ अगाडि
onlinekhabar 2026 May 27, 00:58

तयार भयो नयाँ संसद् : कुर्सीदेखि कार्पेटसम्म निलो (तस्वीरहरू)२०८३ जेठ १२ गते २१:५२ अगाडि

नयाँ संसद् बैठक कक्ष नीलो रङले सजाइएको छ । पर्दा, भित्ता, कार्पेट र सोफाहरू पनि नीलो रङकै छन् । १२ जेठ, काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवन निर्माण कार्य सकिएको छ । आधुनिक र भव्य संरचनासहित उक्त भवन निर्माण गरिएको हो । भित्री सजावट र अन्य प्राव...

बजेटमा पूँजीबजार चाहन्छ : पूँजीगत लाभकर नै अन्तिम हुने घोषणा२०८३ जेठ  १२ गते २१:५० अगाडि
onlinekhabar 2026 May 27, 00:58

बजेटमा पूँजीबजार चाहन्छ : पूँजीगत लाभकर नै अन्तिम हुने घोषणा२०८३ जेठ १२ गते २१:५० अगाडि

यसअघि आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकको दफा २९ मा उल्लेख गरिएको एउटा बुँदाले पूँजी बजारमा हलचल मच्चाएको थियो । सो बुँदामा पूँजी बजारको नाफामा आयकर अनुसार कर लगाउने उल्लेख थियो । त्यतिबेला प्रकाशशरण महत अर्थमन्त्री थिए । १२ जेठ, काठमाडौं । पूँजीब...

छर्लङ्गै देखिएको अमेरिकी पतनबाह्रखरी
baahrakhari 2026 May 27, 00:58

छर्लङ्गै देखिएको अमेरिकी पतनबाह्रखरी

हालै बेइजिङको भ्रमणमा विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अमेरिकी व्यापार, वित्त र प्रविधि क्षेत्रका शीर्ष व्यक्तित्वहरू पनि सहभागी थिए, जसले चीनसँग कार्यरत सम्बन्ध कायम राख्नुको महत्त्व बुझेका छन् । बाँकी विश्वका ...

अन्तर्राष्ट्रिय कालोसूचीमा पर्दा नेपालले भोग्नुपर्ने समस्याबाह्रखरी
baahrakhari 2026 May 27, 00:58

अन्तर्राष्ट्रिय कालोसूचीमा पर्दा नेपालले भोग्नुपर्ने समस्याबाह्रखरी

सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न सक्रिय अन्तर्राष्ट्रिय नियामक निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी) ले सन् २०२५ फेब्रुअरीमा नेपाललाई ‘ग्रे लिस्ट’ (निगरानीको सूची) मा राख्य...

कहिले रोकिन्छ ओरालो लाग्दा रमाउने प्रवृत्ति ?बाह्रखरी
baahrakhari 2026 May 27, 00:58

कहिले रोकिन्छ ओरालो लाग्दा रमाउने प्रवृत्ति ?बाह्रखरी

वास्तविक सुशासन त नेपालमा सम्भवतः कहिल्यै थिएन । सबैजसो शासकहरूले तजबिजमा शासन चलाउँदै अएका थिए । तर, विसं २०४६ पछि कम्तीमा शासकहरूमाथि प्रश्न उठ्न थालेको थियो । आवधिक निर्वाचनका कारण शासकहरू देखावटी नै भए पनि जनताप्रति उत्तरदायी देखिएका थिए ।जनताको ...

राजनीतिरोङ गाउँपालिकाले आइतबार बिदा नदिने
setopati 2026 May 20, 03:55

राजनीतिरोङ गाउँपालिकाले आइतबार बिदा नदिने

इलामको रोङ गाउँपालिकाले आइतबार पनि सरकारी कार्यालय बन्द हुने संघीय सरकारको निर्णय अस्वीकार गर्ने भएको छ।सोमबार बसेको गाउँ कार्यपालिका बैठकले बुधबारदेखि लागू हुनेगरी सामुदायिक विद्यालयबाहेक अन्य कार्यालयहरू पुरानै समय तालिकामा सञ्चालन हुने निर्णय गरेक...

राजनीतिछुट्टै कार्यालय खोल्न घर खोज्दैछ देउवा समूह
setopati 2026 May 20, 03:55

राजनीतिछुट्टै कार्यालय खोल्न घर खोज्दैछ देउवा समूह

विशेष महाधिवेशनमा सहभागी नरहेको नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष १५औं महाधिवेशनको निष्पक्षताका लागि पार्टीले एउटा संयन्त्र बनाउनुपर्ने अडानमा छ।प्रदेशहरूमा लगातार भेला गरिरहेको देउवा समूहले पार्टीभित्रका विवाद समाधान र महाधिवेश...

श्रम संस्कृति पार्टीको प्रश्न– केन्द्रीय सरकार खोइ ?२०८३ जेठ  ५ गते १२:२५ अगाडि
onlinekhabar 2026 May 20, 03:54

श्रम संस्कृति पार्टीको प्रश्न– केन्द्रीय सरकार खोइ ?२०८३ जेठ ५ गते १२:२५ अगाडि

५ जेठ, काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टी, नेपालले केन्द्रीय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद धु्रवराज राईले केन्द्रीय सरकार खोइ ? भनी प्रश्न गरे । हावाहुरीका कारण...

काभ्रेमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह२०८३ जेठ  ६ गते ७:५४ अगाडि
onlinekhabar 2026 May 20, 03:53

काभ्रेमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह२०८३ जेठ ६ गते ७:५४ अगाडि

६ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा बर्डफ्लु पुष्टि भएको छ । नमोबुद्ध नगरपालिकाले वडा नं. २ स्थित २६ नम्बर बाहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षणमा गर्दा बर्ड फ्लु पुष्टि भएको नगरपालिका प्रमुख प्रशासकीय अधि...

गुल्मी प्रहरीले थाल्यो ‘नागरिक सहजकर्ता सेवा’२०८३ जेठ  ६ गते ७:३७ अगाडि
onlinekhabar 2026 May 20, 03:53

गुल्मी प्रहरीले थाल्यो ‘नागरिक सहजकर्ता सेवा’२०८३ जेठ ६ गते ७:३७ अगाडि

६ जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले ‘नागरिक सहजकर्ता’ सेवा सञ्चालनमा ल्याएको छ । प्रहरीले कार्यालयमा आउने सेवाग्राहीलाई आवश्यक जानकारीदेखि सम्बन्धित फाँटसम्म पुर्‍याउने काम...

‘प्राज्ञिक दुरुपयोग हो, निजीमा काम गर्न स्वीकृति दिनै मिल्दैन’२०८३ वैशाख  ३० गते १६:५८ अगाडि
onlinekhabar 2026 May 13, 11:51

‘प्राज्ञिक दुरुपयोग हो, निजीमा काम गर्न स्वीकृति दिनै मिल्दैन’२०८३ वैशाख ३० गते १६:५८ अगाडि

त्रिभुवन विश्वविद्यालयमा अध्ययन-अनुसन्धान गर्ने भनेको प्राध्यापक र विद्यार्थीले हो । प्राध्यापक नै विश्वविद्यालयमा बसेन भने कस्तो विश्वविद्यालय बन्छ ? त्रिविका शिक्षक बाहिर काम गर्न जाने गरेको विषय ठूलो हो । निजी क्याम्पसलगायत अन्य संघ-संस्थामा अहिले...

शंकास्पद रूपमा वेपत्ता महिला मृत अवस्थामा फेला२०८३ वैशाख  ३० गते १६:५० अगाडि
onlinekhabar 2026 May 13, 11:50

शंकास्पद रूपमा वेपत्ता महिला मृत अवस्थामा फेला२०८३ वैशाख ३० गते १६:५० अगाडि

शवको हात र खुट्टा बाँधिएको अवस्थामा देखिएको छ । शवको प्रकृति हेर्दा ढुंगा प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । ३० वैशाख, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ५ स्थित वनरझुला गाउँका घरबाट हराइरहेकी महिला मृत भेटिएकी छन् । स्थान...

संसद्‌मा नेकपाले सोध्यो : नियमावलीको दफा ३८ देखाएर प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो ?२०८३ वैशाख  ३० गते १३:१९ अगाडि
onlinekhabar 2026 May 13, 09:26

संसद्‌मा नेकपाले सोध्यो : नियमावलीको दफा ३८ देखाएर प्रधानमन्त्रीको आवाज सुन्न नपाउने हो ?२०८३ वैशाख ३० गते १३:१९ अगाडि

नेकपाका प्रमुख सचेतक युवराज दुलालले गरिमामय संसदमा प्रधानमन्त्रीको आवाज सुन्न पाउनुपर्ने बà¤...

प्रधानमन्त्रीलाई सबक सिकाउनुपर्नेछ, जिम्मेवारी पढाउनुपर्नेछ : पद्मा अर्याल२०८३ वैशाख  ३० गते १३:४७ अगाडि
onlinekhabar 2026 May 13, 09:26

प्रधानमन्त्रीलाई सबक सिकाउनुपर्नेछ, जिम्मेवारी पढाउनुपर्नेछ : पद्मा अर्याल२०८३ वैशाख ३० गते १३:४७ अगाडि

३० वैशाख, काठमाडौं । नेकपा एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्प्रतिको जवाफदेही बनाउन आफूहरू विरोधमा उत्रिएको बताएकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्री शाहले संसद्लाई बेव...

श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु२०८३ वैशाख  ३० गते १३:४० अगाडि
onlinekhabar 2026 May 13, 09:25

श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु२०८३ वैशाख ३० गते १३:४० अगाडि

गुल्मीमा श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । ३० वैशाख, गुल्मी । गुल्मीमा श्रीमाà¤...

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग२०८३ वैशाख  ३० गते १४:५७ अगाडि
onlinekhabar 2026 May 13, 09:25

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग२०८३ वैशाख ३० गते १४:५७ अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्री बालेन शाहà¤...

सहकारी पीडितले घेरे बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय२०८३ वैशाख  ३० गते १४:३२ अगाडि
onlinekhabar 2026 May 13, 09:25

सहकारी पीडितले घेरे बागमती प्रदेश सहकारी रजिष्ट्रार कार्यालय२०८३ वैशाख ३० गते १४:३२ अगाडि

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा सहकारी पीडितहरूले बुधबार कार्य...

राजनीतिप्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रममा जबाफ नदिने, उनको सट्टा अर्थमन्त्री वाग्लेले जबाफ दिँदै
setopati 2026 May 13, 09:19

राजनीतिप्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रममा जबाफ नदिने, उनको सट्टा अर्थमन्त्री वाग्लेले जबाफ दिँदै

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै संसद बैठक छाडेर हिँडेका र अहिलेसम्म संसदमा एक शब्द नबोलेका प्रधानमन्त्री बालेन शाहले बुधबार नीति तथा कार्यक्रममा जबाफ पनि आफैले नदिने भएका छन्।सामान्यतया सरकारको नीति तथा कार्यक्रममा...

बिचौलिया चलखेल रोक्न नयाँ कृषि निर्देशिका२०८३ वैशाख  ३० गते १४:५८ अगाडि
onlinekhabar 2026 May 13, 09:18

बिचौलिया चलखेल रोक्न नयाँ कृषि निर्देशिका२०८३ वैशाख ३० गते १४:५८ अगाडि

निर्देशिकाले कृषि उपजहरूलाई प्रमुख खाद्यान्न बाली र प्रमुख औद्योगिक बालीका रूपमा वर्गीकरण गà...

३८ लाख हिनामिना गर्ने मेसु पाण्डेयसहित ५ जना प्रकाउ२०८३ वैशाख  ३० गते १४:३७ अगाडि
onlinekhabar 2026 May 13, 09:18

३८ लाख हिनामिना गर्ने मेसु पाण्डेयसहित ५ जना प्रकाउ२०८३ वैशाख ३० गते १४:३७ अगाडि

कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम...

१५ मिनेटका लागि स्थगित संसद् एक घण्टासम्म पनि सुरु भएन२०८३ वैशाख  ३० गते १४:२५ अगाडि
onlinekhabar 2026 May 13, 09:17

१५ मिनेटका लागि स्थगित संसद् एक घण्टासम्म पनि सुरु भएन२०८३ वैशाख ३० गते १४:२५ अगाडि

सभामुख डिपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेको प्रतिनिधिसभाको बैठक एक घण्टा बितिसक्दा पनि...

राजनीतिप्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारी सिफारिस
setopati 2026 May 13, 08:26

राजनीतिप्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारी सिफारिस

प्रतिनिधि सभा सचिव पदमा प्रकाश अधिकारी सिफारिस भएका छन्।सभामुख डोलप्रसाद अर्यालले आज अधिकारीलाई प्रतिनिधि सभा सचिव सिफारिस गरेका हुन्।सभामुखको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा सचिव नियुक्त गर्ने व्यवस्था छ।प्रतिनिधि सभा सचिवमा सिफारिस भएका अधिका...

राजनीतिसंसदमा चियाको समस्या उठाउँदै सुहाङले भने- भारतसँग कूटनीतिक पहल गरेर अवरोध खुलाइयोस्
setopati 2026 May 13, 08:25

राजनीतिसंसदमा चियाको समस्या उठाउँदै सुहाङले भने- भारतसँग कूटनीतिक पहल गरेर अवरोध खुलाइयोस्

नेपालको चिया निर्यातमा भइरहेको भारतीय अवरोधको विषयले प्रतिनिधि सभामा पनि प्रवेश पाएको छ।नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले बुधबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै चिया क्षेत्रको समस्या समाधानका लागि सरकारी अग्रसरताको माग गरेका छन्।‘नेपालमा चिया ...

‘लालीबजार’ लाई मुद्दा हाल्ने रोशनी वादी प्रहरी नियन्त्रणमा२०८३ वैशाख  ३० गते १३:१७ अगाडि
onlinekhabar 2026 May 13, 08:25

‘लालीबजार’ लाई मुद्दा हाल्ने रोशनी वादी प्रहरी नियन्त्रणमा२०८३ वैशाख ३० गते १३:१७ अगाडि

काठमाडौं । सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादीलाई पà¥...

बालेन सम्झिँदै क्षितिज थेबेले सुनाए ताप्लेजुङ डायरी२०८३ वैशाख  ३० गते १३:४६ अगाडि
onlinekhabar 2026 May 13, 08:25

बालेन सम्झिँदै क्षितिज थेबेले सुनाए ताप्लेजुङ डायरी२०८३ वैशाख ३० गते १३:४६ अगाडि

नेकपा एमालेका सांसद छितिज थेबेले प्रतिनिधिसभामा ताप्लेजुङ डायरी सुनाएका छन् । ३० वैशाख, काठमà¤...