खेलकुद
फिफा विश्वकपकसले जित्ला फिफा विश्वकप २०२६ ? यी हुन मुख्य दाबेदारविश्वकप जित्ने अन्तिममा एकै टिमले हो । तर अहिलेसम्म विश्वकपमा प्रदर्शन, विश्वकप छनोट चरणमा गरेको प्रदर्शन, खेलाडीहरूको प्रदर्शन हेर्दा केही टिमहरू फिफा विश्वकप २०२५...
गोविन्दराज नेपाल विश्वकप जित्ने अन्तिममा एकै टिमले हो । तर अहिलेसम्म विश्वकपमा प्रदर्शन, विश्वकप छनोट चरणमा गरेको प्रदर्शन, खेलाडीहरूको प्रदर्शन हेर्दा केही टिमहरू फिफा विश्वकप २०२५ को मुख्य दाबेदारको रुपमा देखिएका छन् । विश्वकप जित्ने अन्तिममा एकै ट...
इंग्ल्यान्ड फुटबलह्यारी केन : इंग्ल्यान्डका गोल मेसिन र विश्वकपका भरोसा१२ जेठ, काठमाडौं । डेब्यू फिफा विश्वकपमै गोल्डेन बुट...
अनलाइनखबर अनलाइनखबर १२ जेठ, काठमाडौं । डेब्यू फिफा विश्वकपमै गोल्डेन बुट जित्ने खेलाडी हुन, इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केन । केनले सन् २०१८ मा भएको फिफा विश्वकपमा पहिलोपटक खेलेका थिए । उक्त विश्वकपमा उनले आफ्नो टोलीलाई सेमिफाइनलसम्म पुर्याए, र आ...
रोड्रिग्वेजलाई समेट्दै फिफा विश्वकप खेल्ने कोलम्बियाको टोली घोषणा१२ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि...
अनलाइनखबर अनलाइनखबर १२ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि कोलम्बियाको अन्तिम टोली घोषणा भएको छ । टोलीमा कप्तान जेम्स रोड्रिग्वेज समावेश छन् । ३४ वर्षीय मिडफिल्डर रोड्रिग्वेज यस सिजन स्वास्थ्य समस्याका कारण धेरै खेल खेल्न सकेका थिएनन् । मार्चमा...
सन्यास लिएका भारतीय क्रिकेटर विजय शंकरले लंका प्रिमियर लिग खेल्ने१२ जेठ, काठमाडौं । हालै भारतीय घरेलु क्रिकेट र...
अनलाइनखबर अनलाइनखबर १२ जेठ, काठमाडौं । हालै भारतीय घरेलु क्रिकेट र आईपीएलबाट सन्यास लिएका विजय शंकर अब श्रीलंकाको लंका प्रिमियर लिग २०२६ मा खेल्ने भएका छन् । शंकरलाई क्यान्डी रोयल्सले आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको हो । उनीसँगै टोलीले एन्ज...
विश्वकप विशेषचर्चामा नआएको दक्षिण अमेरिकी ‘इमर्जिङ’ राष्ट्र इक्वेडर
काठमाडौं । फिफा विश्वकपको इतिहासमा इक्वेडरको चर्चा खासै नहोला । तर, इक्वेडरलाई अमेरिका, क्यानडा र मेक्सिकोमा यस वर्ष हुने फिफा विश्वकपको २३औँ संस्करणमा सहभागी एक ‘इमिर्जिङ राष्ट्र’ पक्कै मान्न सकिन्छ ।टिममा शारीरिक र मानसिक रूपमा बलिया खेलाडी समेटिएक...
दक्षिण कोरियाका कप्तान सोन भन्छन्- अन्तिम समयसम्म लड्ने बानी नै मेरो प्रेरणामंगलबार, जेठ १२, २०८३
काठमाडौं । दक्षिण कोरियाका कप्तान सोन ह्यु मिगंले फिफा विश्वकप २०२६ नै आफ्नो अन्तिम विश्वकप हुनसक्ने बताएका छन् ।मंगलबारफिफाले आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेको अन्तर्वार्ता सोनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनलाई सन् २०२२ मा कतारमा सम्पन्न विश्...
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४ र १५ मामंगलबार, जेठ १२, २०८३
काठमाडौं । तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिताको तेस्रो संस्करण जेठ १४ र १५ गते काठमाडौंमा हुने भएको छ ।नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।प्रतियो...
मेसीको चोटबारे क्लबले के भन्यो ?मंगलबार, जेठ १२, २०८३
काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनेल मेसीको चोट गम्भीर नरहेको सार्वजनिक भएको छ । इन्टर मियामी एफसीका अनुसार अर्जेन्टिनी कप्तानको देब्रे खुट्टाको ह्यामस्ट्रिङमा केवल मांसपेशी थकान मात्र देखिएको हो ।इन्टर मियामीले सोमबार आधिकारिक विज्ञप्ति जारी गर्दै ...
काभा महिला भलिबल : श्रीलंका सोझो सेटमा विजयीमंगलबार, जेठ १२, २०८३
काठमाडौं । श्रीलंकाले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।श्रीलंकाले मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न प्लेअफमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा परा...
फुटबलमेसीको 'लास्ट डान्स'
PLAYERS TO WATCHकथाकोसुरूआत गरौं, एउटा पुरानो तस्बिरबाट।सन् २००७ को कुरा हो — लामो कपाल पालेका २० वर्षका एक लजालु युवा मुस्कुराउँदै प्लास्टिकको बाथटब अगाडि उभिएका छन्। त्यो टबभित्र तीन महिनाको बच्चा छ, जसलाई ती युवाले प्रेमपूर्वक नुहाइदिइरहेका छन्।ती...
बीबीएलको उद्घाटन खेल चेन्नईमा हुने लगभग निश्चित५ जेठ, काठमाडौं । अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल)...
अनलाइनखबर अनलाइनखबर ५ जेठ, काठमाडौं । अस्ट्रेलियन बिग ब्यास लिग (बीबीएल) क्रिकेट २०२६–२७ सिजनको उद्घाटन खेल चेन्नईस्थित एमए चिदाम्बरम स्टेडियममा हुने लगभग निश्चित भएको छ । क्रिकेट अस्ट्रेलियाले गत फेब्रुअरीमै चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा प...
आर्सनलले २२ वर्षपछि जित्यो प्रिमियर लिगको उपाधि६ जेठ, काठमाडौं । आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर...
अनलाइनखबर अनलाइनखबर ६ जेठ, काठमाडौं । आर्सनलले २२ वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले बर्नमाउथसँग १-१ गोलको बराबरी खेलेसँगै आर्सनलले उपाधि जित्ने पक्का भएको हो । प्रिमियर लिगमा अब...
पोर्चुगलको टोली घोषणा : रोनाल्डोले लगातार छैटौँपटक विश्वकप खेल्नेमंगलबार, जेठ ५, २०८३
काठमाडौं । क्रिस्टियानो रोनाल्डोलाई समेट्दै फिफा विश्वकपका लागि पोर्चुगलको टोली घोषणा गरिएको छ । यससँगै उनले कीर्तिमानी छैटौँपटक विश्वकप खेल्ने भएका छन् ।रोनाल्डोले सन् २००६ यताका विश्वकपमा सहभागिता जनाएका छन् । रोनाल्डो लगातार पाँच विश्वकपमा गोल गर्...
रियल मड्रिडको प्रशिक्षकमा मोउरिन्होको चर्चा, वार्ता अन्तिम चरणमा३० वैशाख, काठमाडौं । जोसे मोउरिन्हो १३ वर्षपछि फेरि...
ठनलाà¤à¤¨à¤à¤¬à¤° ठनलाà¤à¤¨à¤à¤¬à¤° ३० वà¥à¤¶à¤¾à¤, à¤à¤¾à¤ माडà¥à¤ । à¤à¥à¤¸à¥ मà¥à¤à¤°à¤¿à¤¨à¥à¤¹à¥ १३ वरà¥à¤·à¤ªà¤à¤¿ फà¥à¤°à¤¿ रियल मडà¥à¤°à¤¿à¤¡à¤à¥ मà¥à¤à¥à¤¯ पà...
नेपाली क्रिकेट टोलीदक्षिण अफ्रिकासँगको एक रनको हार सम्झाउने खेलअन्तिम ओभरमा चुक्दा नेपालले धेरैपटक ऐतिहासिक जित निकाल्नबाट वञ्चित हुँदै आएको छ
रिखिराम जिसी अन्तिम ओभरमा चुक्दा नेपालले धेरैपटक ऐतिहासिक जित निकाल्नबाट वञ्चित हुँदै आएको छ अन्तिम ओभरमा चुक्दा नेपालले धेरैपटक ऐतिहासिक जित निकाल्नबाट वञ्चित हुँदै आएको छ रिखिराम जिसी ३० वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु...
हैदराबादमाथि शानदार जित निकाल्दै गुजरात शीर्षस्थानमा२९ वैशाख, काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग...
अनलाइनखबर अनलाइनखबर २९ वैशाख, काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को शीर्षस्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा सनराइजर्स हैदराबादमाथि ८२ रनको शानदार जित निकाल्दै गुजरातले प्लेअफमा स्थान पनि लगभग निश्चित गरेको छ । गुजरातले ...
ऐतिहासिक कीर्तिमाननजिक सन्दीपबुधबार, वैशाख ३०, २०८३
काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को ऐतिहासिक कीर्तिमाननजिक पुगेका छन् ।अब एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका पाँच खेलमा तीन विकेट हात पार्न सके सन्दीप सबैभन्दा कम खेलमा १५० विकेट लिने नयाँ कीर्तिमा...