राष्ट्रिय
समाजहजारौं नेपाली रहेको अफ्रिकाबाट कुनै पनि बेला आउन सक्छ इबोला!
अफ्रिकाको लगभग माझैमा अवस्थित प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला भाइरसको नयाँ संक्रमणले बजाइदिएको खतराको घन्टीको असर पूरै अफ्रिकासँगै एसियाको माझतिर रहेको नेपालसम्मै पर्न थालेको छ।कारण— कंगो र इबोला फैलिन थालेका छरछिमेकका देशमा हजारौं नेपाल...
समाजप्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन सकिँदैन- महानिर्देशक तिवारी
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले केवल प्रचारप्रसार र निःशुल्क भिसा दिएर मात्र मुलुकमा गुणस्तरीय पर्यटक भित्र्याउन नसकिने बताएका छन्।मंगलबार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी’ अन्तर्क्रिया कार्यक्रममा बोल्द...
समाजवीरगन्जका मेयर राजेशमान विरूद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला अदालत पर्साका सूचना अधिकारी जयनारायण यादवले जानकारी दिए।अदालतले यही ...
समाजहिरासतमा मृत्यु प्रकरण- १० जना प्रहरीलाई कारबाहीको सिफारिस
इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म गरी १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ।हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका-३ जुम्लीडाँडा बस्ने २३ ...
नेपालमा लैंगिक उत्तरदायी बजेट अभ्यास सीमित, प्रभावकारी कार्यान्वयनमा चुनौती : अध्ययन प्रतिवेदनमंगलबार, जेठ १२, २०८३
काठमाडौं । लैंगिक समानता तथा महिला अधिकार प्रवर्द्धनका लागि ‘लैंगिक उत्तरदायी बजेटसम्बन्धी’ अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनले नेपालमा लैंगिक समानता कायम गर्दै महिला अधिकार सुनिश्चित गर्न राज्यले नीति, योजना तथा बजेटमार्फत प्रयास गरिरहेक...
मनसुनी विपद् : खोज/उद्धारमा १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामामंगलबार, जेठ १२, २०८३
काठमाडौं । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू तीन...
रौतहटमा कुटपिटबाट युवकको मृत्युमंगलबार, जेठ १२, २०८३
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४, डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो ।बारा जिल्लाको निजगढ नगरपालिका–६ भवाराटोल घर भई हाल चन्द्रपुर–४ चन्द्रनिगा...
पूर्वाधार विकास मन्त्रालयमा पसेर अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउमंगलबार, जेठ १२, २०८३
काठमाडौं । सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालय प्रवेश गरी अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा कालिकोटको मान्म घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बस्ने ३५ वर्षीय उपेन्द्रकुमार शाही...
सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठ गम्भीर बिरामीमंगलबार, जेठ १२, २०८३
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ गम्भीर बिरामी परेका छन् । न्यायाधीश श्रेष्ठलाई ‘बोनम्यारो क्यान्सर’ पुष्टि भएको छ । श्रेष्ठ न्यायाधीश समाजका अध्यक्ष समेत हुन् ।श्रेष्ठ हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच...
समाजनक्कली ब्रान्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीको छापा
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्रान्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ।उक्त स्थानबाट ठूलो मात्रा महँगा ब्रान्डका रक्सी समेत बरामद गरिएको सशस्त्रका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।सशस्...
समाजमर्दी हाई क्याम्पमा बेपत्ता व्यक्तिको शव नेपाली सेनाले गर्यो उद्धार
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हाई क्याम्प क्षेत्रमा घुम्न गएका एक व्यक्ति बेपत्ता भएपछि गरिएको खोजी अभियानका क्रममा नेपाली सेनाले मृत अवस्थामा शव फेला पारी उद्धार गरेको छ।नेपाली सेनाको महावीर गण (रेञ्जर) बाट खटिएको टोलीले अन्य सुरक्ष...
अस्ट्रेलियामा दुई लाख १३ हजार नेपाली, एकजनाको वार्षिक औसत कमाइ ७७ हजार डलरमंगलबार, जेठ ५, २०८३
काठमाडौं । एक अध्ययनले अस्ट्रेलियामा नेपाली डायस्पोराको संख्या दुई लाख १३ हजार ५८० रहेको देखाएको छ । द इन्स्टीच्युट फ इन्टीग्रेटेड डेभलपमेन्ट स्टडिज् (आईआईडीएस)ले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको ‘नेपाली डास्पोरा इन अस्ट्रे...
कामु प्रधानन्यायाधीश मल्लको कार्यकक्ष सारियोमंगलबार, जेठ ५, २०८३
काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको कार्यकक्ष सारिएको छ । मल्ललाई कामु प्रधानन्यायाधीशको हैसियतमा नयाँ भवनको तेस्रो तलामा सचिवालयसँगै च्याम्बरको व्यवस्था थियो । आजै नयाँ प्रधानन्यायाधीशका रूपमा डा. मनोज शर्माको सर्वोच्च अदालतमा प...
समाजप्रकाश पाठकको बयान- अख्तियार प्रमुखलाई धम्क्याउन प्रदीप अधिकारीले २ करोड दिए
उच्च पदस्थ नेताहरूलाई ज्यान मार्ने धम्की दिएको कसुरमा पक्राउ परेका प्रकाश पाठकले दुई करोड प्राप्त गरेको बयानमा बताएका छन्।सरकारी वकिलको कार्यालय काठमाडौंले पाठक, प्रदीप अधिकारी र ताराप्रसाद खरेलविरूद्ध मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेक...
समाजअस्पतालको ३८ लाख रकम हिनामिना गरेको आरोपमा डाक्टरदेखि बैंकका कर्मचारी पक्राउ
कपिलवस्तु प्रहरीले अस्पतालको ३८ लाख बढी रकम हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका गरी पाँच जना पदाधिकारीलाई पक्राउ गरेको छ।अन्य केहीलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ।पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ घर भई हाल कपिलवस्तुको शिवराज नगर...
अनलाइन बेटिङ र बैंक खाता दुरुपयोगमार्फत ठगी गर्ने तीनजना पक्राउबुधबार, वैशाख ३०, २०८३
सुर्खेत । सुर्खेत प्रहरीले सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट अनलाइन जुवा (बेटिङ) सञ्चालन गर्ने र बैंक खाता दुरुपयोग गरी शंकास्पद कारोबार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले गोप्य तथा प्...
हिमाल आरोहणका क्रममा तीन नेपालीसहित पाँचजनाको मृत्युबुधबार, वैशाख ३०, २०८३
काठमाडौं । यस वर्ष हिमाल आरोहणका क्रममा दुई विदेशीसहित पाँचजना आरेही तथा पथप्रदर्शकको मृत्यु भएको छ ।पर्यटन विभागका अनुसार सन् २०२६ को बसन्त ऋतुमा हिमाल आरोहण गर्न अनुमति प्राप्त पाँचजना आरोही तथा पथप्रदर्शकको हिमाल आरोणका क्रममा मृत्यु भएको हो ।तीनज...
गोरखामा ट्याक्टर दुर्घटना : एकजनाको मृत्यु, चालक घाइतेबुधबार, वैशाख ३०, २०८३
गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर गोरखाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराति दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भी...
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउबुधबार, वैशाख ३०, २०८३
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परका छन् ।उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श...
ललितपुरमा चितुवाको आक्रमणबाट प्रहरी हवल्दार घाइतेबुधबार, वैशाख ३०, २०८३
काठमाडौं । ललितपुरमा चितुवाको आक्रमणमा परी एकजना प्रहरी घाइते भएका छन् । प्रहरीका अनुसार बुधबार (वैशाख ३०) बिहान पौने ९ बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि चितुवाले आक्रमण गरेको हो ।चितुवाको आक्रमणमा परी प्रहरी हवल्दार हेम बिक घाइते भएका प्रहरीले जानका...
यातायात व्यवसायी महासंघको महाधिवेशन, नेतृत्व चयनका लागि मतदान जारी
काठमाडौं । देशभरका यातायात व्यवसायीहरूको छाता संगठन ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ’ को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ ।पोखरामा जारी सातौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बुधबार बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो ।...